असोज १६, २०८० मंगलबार

कास्की,१६ असोज ः प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा गत आर्थिक वर्ष २०७९÷०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय तथा अस्पतालहरुबाट प्रदर्शन गरिएको पोष्टरको सोमबार निरीक्षण गर्दै सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिँखडा । तस्बिर ः कृष्ण दवाडी÷रासस