असोज १६, २०८० मंगलबार

सुर्खेत १६ असोज ः सुर्खेतको वीरेन्द्रनगरमा मङ्गलबार कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको कर्णालीको प्राङ्गारिक कृषि – वर्तमान अवस्था तथा भावी कार्यदिशा विषयक प्रदेशसभा सदस्य एवम् सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा । तस्बिरः सुरेश आचार्य÷रासस