सुर्खेत १६ असोज ः सुर्खेतको वीरेन्द्रनगरमा मङ्गलबार कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको कर्णालीको प्राङ्गारिक कृषि – वर्तमान अवस्था तथा भावी कार्यदिशा विषयक प्रदेशसभा सदस्य एवम् सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशमा प्राङ्गारिक कृषिको बारेमा आफ्नो प्रस्तुति राख्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा नरहरिप्रसाद घिमिरे । तस्बिरः सुरेश आचार्य÷रासस