असोज १६, २०८० मंगलबार
रसुवा, १६ असोज ः हिमाली जिल्ला रसुवाको लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा बाह्य पर्यटकको चहलपहल बढ्दै । दैनिक सरदर आठ–दस जना आगमन हुन थालेको र अबका दिनमा दैनिक ३०–४० जना आउने स्थानीय बासिन्दा बताउनुहुन्छ । तस्बिर ः ज्ञानेन्द्र न्यौपाने÷रासस
असार ४, २०८२ बुधबार