खाँदबारी, १६ असोज ः सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ अरुण नदीको किनारमा अवस्थित मनकामना धाममा निर्माण भएको सुविधा सम्पन्न वृद्धाश्रम । खाँदबारी नगरपालिकाको झण्डै ३ करोडको लगानीमा निर्माण सम्पन्न भएको उक्त आश्रम चाँडै सञ्चालनमा ल्याइने नगर प्रशासनले जनाएको छ । तस्बिर ः सुजन बज्राचार्य÷रासस