असोज १८, २०८० बिहिबार
महेन्द्रनगर (धनुषा), १८ असोजः सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुःख शान्तिका लागि मनाइने जितिया पर्वका अवसरमा बिहीबार जनकपुरधामको गङ्गासागर तलाउमा श्रद्धालु भक्तजन घिरौलाको पातमा खरी र तेल चढाउँदै । तस्बिरः निरञ्जनकुमार साह÷रासस
असार ४, २०८२ बुधबार