असोज १८, २०८० बिहिबार
दाङ, १८ असोजः जङ्गल तथा खोलाको किनारमा पाइने काँसको प्रयोग गरेर ढकिया बुन्दै घोराही–१७ कर्जाहिकी स्थानीय थारू महिला । आफूले तयार गरेको ढकिया रु ५०० मा बिक्री गर्ने उहाँ बताउनुहुन्छ । तस्बिरः कुलदीप न्यौपाने÷रासस
असार ४, २०८२ बुधबार