असोज १८, २०८० बिहिबार

दमौली, १८ असोज ः तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डेङ्गु सङ्क्रमितका लागि तयार गरिएको डेङ्गु वार्ड । उपचार केन्द्रले २० शय्यामा डेङ्गु वार्ड सञ्चालनमा ल्याएको छ ।  तस्बिर ः कृष्ण न्यौपाने÷रासस