असोज १८, २०८० बिहिबार

गण्डकी, १८ असोजः बेनी–जोमसोम सडकखण्ड अन्तर्गत बैसरीमा झरेको पहिरोका कारण बुधबार अलपत्र परेका यात्रु । तस्बिर ः वासुदेव पौडेल÷रासस