असोज १८, २०८० बिहिबार
राजविराज, १८ असोजः हनुमाननगर–राजविराज सडक अन्तर्गत सप्तरीको इनर्वाको हिलाम्मे सडक । हिलाम्मे सडकका कारण सवारी सञ्चालन गर्न र स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । तस्बिरः अरुणकुमार यादव÷रासस
असार ४, २०८२ बुधबार