दाङ, २१ असोज ः दाङको घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरस्थित धानखेतमा जमेको पानीमा घोङी खोज्दै थारू समुदायका स्थानीय । शङ्खेकीरा प्रजातीको घोङी थारूहरूको विशेष परिकार हो । लोप अवस्थामा रहेको घोङी तराईका नदीनाला तथा पोखरीमा पाइन्छ । तस्बिरः कुलदीप न्यौपाने÷रासस