असोज २१, २०८० आइतबार

दमौली, २१ असोज ः तनहुँको दमौलीमा निर्माणाधीन भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भवन । गण्डकी प्रदेश सरकारको सहयोगमा अस्पताल निर्माण सुरु गरिएको हो । तस्बिर ः कृष्ण न्यौपाने÷रासस