असोज २१, २०८० आइतबार

खोटाङ, २१ असोज ः भेंडाको ऊनबाट राडीपाखी बुन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा खोटाङका गुरुङ महिला । नेर्पाका गुरुङ समुदायले पुख्र्यौली पेशाका रुपमा बुनेका राडीपाखी नेपालसहित विदेशमा समेत नि¥यात हुने गरेको छ । तस्बिर ः केदार मगर÷रासस