असोज २१, २०८० आइतबार

खोटाङ, २१ असोज ः राडीपाखी बुन्नका लागि परम्परागत चर्खामा भेंडाको ऊन कात्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा खोटाङका गुरुङ महिला । तस्बिर ः केदार मगर÷रासस