असोज २१, २०८० आइतबार

काठमाडौँ, २१ असोजः काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं १० मनमैजुस्थित सूर्यदय योग ध्यान केन्द्रमा योगा गर्दै सर्वसाधारण । यस केन्द्रमा बिहान दैनिक योगा गरिन्छ । तस्बिर ः हरिराम भेटुवाल÷रासस