असोज २१, २०८० आइतबार

गलकोट, २१ असोज ः बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा लोपन्मुख अवस्थामा रहेको झाँक्री नाच । नाच लोपन्मुख हुन थालेपछि पछिल्लो समय मेला महोत्सव र अतिथि स्वागतमा उक्त नाँच देखाउन थालिएको छ । तस्बिर ः खेमराज गौतम÷रासस