असोज २१, २०८० आइतबार

कञ्चनपुर, २१ असोजः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका किसान पावर टिलरको सहायताले धान काटदै । कृषिमा आधुनिक यन्त्र र उपकरणको प्रयोग हुन थालेपछि किसानलाई कृषि कर्म गर्न सहज हुन थालेको छ ।  तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस