असोज २१, २०८० आइतबार

काठमाडौँ, २१ असोजः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार नेपाल–चीन मैत्री फोरमद्वारा काठमाडौँमा आयोजित ‘बीआरआईको एक दशक’ व्यापार, लगानी, कनेक्टिभिटी र प्राज्ञिक सम्बन्धलाई प्रगाढ बनाउने विषयक कार्यक्रम उद्घाटन गर्दै । तस्बिरः प्रदीपराज वन्त÷रासस