असोज २१, २०८० आइतबार

गण्डकी, २१ असोज : कास्कीको पोखरा महानगरपालिका र रुपा गाउँपालिका जोड्ने गरी रुपातालमाथि बनाइएको झोलुङ्गे पुल । दुई सय ६९ मिटर लामो उक्त पुल गण्डकी प्रदेश सरकारको लगानीमा बनेको हो । तस्बिर : रामबहादुर थापा/रासस