मुगु,२१ असोज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगु शाखाले पर्व लक्षित छुट दिएर सुपथ मुल्यमा दैनिक उपभोग्य वस्तुहरु आइतबारबाट विक्री गर्न शुरु गरेपछि कम्पनीको मुगु शाखामा चामल किन्न लागेका स्थानियहरुको भिड । तस्बिर : नृपेन्द्रबहादुर मल्ल/रासस