असोज २१, २०८० आइतबार

काभ्रेपलाञ्चोक, २१ असोज : राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेपलाञ्चोकका नेताकार्यकर्ता बनेपा नगरपालिका–१४ स्थित खेतमा धान काट्दै । पार्टीद्वारा जिल्लामा सञ्चालित १५ दिने ‘धान काट्ने’ अभियान अन्तर्गत विशेषगरी अपाङ्गता भएका व्यक्ति तथा बृद्धबृद्धा भएको परिवारको धान काटिदिने र चुटेर घर भित्र्याईदिने जनाइएको छ । तस्बिर : राजकुमार पराजुली/रासस