असोज २२, २०८० सोमबार
काठमाडौँ, २२ असोज ः दसैँका लागि घर जान आजदेखि खुलेको बसको अग्रिम टिकट बुकिङ गर्न काठमाडौँको नयाँ बसपार्कमा भएको सर्वसाधारणको भीड । सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ आजदेखि खुलेको छ । तस्बिर ः हरिराम भेटुवाल÷रासस
असार ४, २०८२ बुधबार