असोज २२, २०८० सोमबार

भजनी, २२ असोज : प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका सुदूरपश्चिम विश्वविद्यालय कृषि बिज्ञान संकायमा अध्ययन गरी अर्न एण्ड लर्न कार्यक्रममा प्रयोगात्मक अध्ययनकालागि इजरायल पुगेका १० जना विद्यार्थीको मृत्यु भएपछि त्यसको शोकमा कैलालीको टीकापुर बहुमुखी क्याम्पसका विद्यार्थीले निकालेको शान्ति र्‍याली । तस्बिर : झलनाथ खनाल/रासस