असोज २३, २०८० मंगलबार

भोजपुर, २३ असोज ः खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरको नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै कोशी प्रदेशका  खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्रालयका सचिव अरुणकुमार झा । उद्घाटन कार्यक्रममा खानेपानी, सिँचाइ, उर्जा महाशाखा प्रमुख मेघराज ज्ञावली, प्रशासन महाशाखा प्रमुख सञ्जयकुमार पोखरेलको उपस्थिति रहेको थियो । 
तस्बिर ः युवराज विष्ट÷रासस