असोज २३, २०८० मंगलबार

राजविराज, २३ असोज ः हुलाकी राजमार्गअन्तर्गत राजविराज–कञ्चनपुर जोड्ने सप्तरीको अग्निसाइर कृष्णासंवरण गाउँपालिका–४ बनौलीस्थित कालिया खोलामा निर्माणाधीन पक्की पुल । ठेकेदारको सुस्ताले यो पुल निर्माण कार्य अलपत्र अवस्थामा रहेकोे छ । तस्बिर ः अरुणकुमार यादव÷रासस