असोज २३, २०८० मंगलबार
दमौली, २३ असोज ः तनहुँको घिरिङ गाउँपालिका–५ मानपुरस्थित सडक आसपास सरसफाई गर्दै स्थानीयवासी । चाडपर्व नजिकिएसँगै स्थानीयवासी बाटो, कुवा, चौतारालगायत सरसफाईमा जुटेका छन् । तस्बिर ः कृष्ण न्यौपाने÷रासस
असार ४, २०८२ बुधबार