असोज २३, २०८० मंगलबार

जलेश्वर, २३ असोज ः दसैँ नजिकिँदै गर्दा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–२ महेन्द्रचोकमा दुर्गा माताको प्रतिमा बनाउँदै कालिगढ । तस्बिर ः सञ्जीतकुमार मण्डल÷रासस