असोज २४, २०८० बुधबार

गोरखा, २४ असोज ः गोरखाको सहिद लखन गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी मङ्गलबार गाउँपालिकाको वडा नम्बर ४ र ५ मा अपाङ्गता भएका व्यक्तिको घरघरमा पुगेर अपाङ्गता परिचयपत्र वितरण गर्दै । तस्बिर ः दीपक श्रेष्ठ÷ रासस