असोज २४, २०८० बुधबार

काठमाडौँ, २४ असोज ः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीमा दसैँतिहार तथा चाडपर्वका लागि सञ्चालनमा आएको सुपथ मूल्य पसलको बिक्री कक्षमा खाद्यान खरिद गर्दै नागरिक । तस्बिर हरिराम भेटुवाल÷ रासस