दमौली, २४ असोज ः तनहुँको व्यास नगरपालिका–११ मा गर्भवतीलाई पोषणभत्ता बापत रु पाँच हजार प्रदान गर्दै वडाध्यक्ष दलबहादुर दुरा । नगरपालिकाले चालु आर्थिक वर्षमा ६२ जना गर्भवतीलाई जनही रु पाँच हजारका दरले भत्ता वितरण गरेको छ । तस्बिर ः कृष्ण न्यौपाने÷ रासस