असोज २४, २०८० बुधबार

राजविराज, २४ असोज ः जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवती मन्दिर आसपासमा रहेका विभिन्न पसलहरुमा अनुगमनका क्रममा म्याद नाघेका, अखाद्य वस्तुहरु जफत गरी नष्ट गरिँदै । तस्बिर ः अरुणकुमार यादव÷रासस