असोज २४, २०८० बुधबार

तनहुँ २३ असोज ः राष्ट्रिय बाख्रा विकास अनुसन्धान फार्म बन्दीपुरमा पालिका उन्नत जातका सानन बाख्रा । उक्त बाख्राले दिनमा चार लिटरसम्म दूध दिनसक्ने क्षमताको हुने सो फार्मले जनाएको छ । तस्बिर ः सानेबहादुर नेपाली÷रासस