असोज २४, २०८० बुधबार

सिन्धुपाल्चोक, २४ असोज ः मेलम्ची–११ फट्टेमा मेलम्ची नगरपालिकाद्वारा अस्थायी पुल निर्माण गर्दै । विसं २०७८ असारको बाढीले यहाँको पक्की पुल बगाएको थियो । तस्बिर ः देवराज सुवेदी÷रासस