असोज २४, २०८० बुधबार

रुकुम पश्चिम २४ असोज ः रुकुम पश्चिमको मुसीकोट नगरपालिका–९ लालिबाङका कृष्णबहादुर खड्का बारीमा गोरु जोत्दै । उहाँलाई मकै पाकिसकेपछि जोत्न भ्याइनभ्याई छ । तस्बिर ः बलबहादुर ओली ‘बलेन्द्र’÷रासस