असोज २५, २०८० बिहिबार

दाङ, २५ असोज ः घटस्थापनादेखि सुरु हुने दुर्गा पूजाका लागि घोराही –१४ स्थित बालमन्दिर स्कुल परिसरमा सरसफाई गर्दै रणसिंह दल गण घोराही ब्यारेकका नेपाली सेना तथा जिल्ला प्रहरी कार्यालय  दाङका नेपाल प्रहरी । नव दुर्गा पूजा समिति घोराहीले बालमन्दिर स्कुल प्राङ्गणमा हरेक वर्ष दुर्गाको मूर्ति स्थापना गरेर घटस्थापनादेखि  विजय दशमीसम्म पूजापाठ गर्दै आएको छ । तस्बिरः कुलदीप न्यौपाने÷रासस