असोज २५, २०८० बिहिबार
सुर्खेत,२५ सुर्खेतः सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आयोजना गरेको ’सुरक्षित कर्णाली विशेष अभियान–२०८०’ अन्तर्गत कर्णालीमा लागू औषधविरुद्ध लालटिन अभियानमा निकालिएको प्रभातफेरीमा सहभागीहरु । तस्बिरः सुरेश आचार्य÷रासस
असार ४, २०८२ बुधबार