असोज २५, २०८० बिहिबार

सुर्खेत, २५ सुर्खेतः उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का वीरेन्द्रनगरमा बिहीबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतद्वारा आयोजित ’सुरक्षित कर्णाली विशेष अभियान–२०८०’ अन्तर्गत कर्णालीमा लागू औषधविरुद्ध लालटिन अभियानको लालटिन बालेर शुभारम्भ  गर्दै  । तस्बिरः सुरेश आचार्य÷रासस