असोज २६, २०८० शुक्रबार

सुर्खेत २६ सुर्खेत ः बिहीबार सुर्खेतको गुर्भाकोट नगरपालिकामा सहरी खानेपानी तथा ससफाइ (क्षेत्रगत) आयोजना अन्तर्गत शुभाघाट शहरी तथा सरसफाइ उपभोक्ता संस्थाको हस्तान्तरण तथा समुद्घाटन समारोहमा आफ्नो भनाई राख्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर खड्का । तस्विरः सुरेश आचार्य÷रासस