काठमाडौँ, २६ असोज ः इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज बिहान नेपाल ल्याइए । उहाँहरुलाई नेपाल एयरलाइन्सको वाइडबडी विमानबाट नेपाल ल्याइएको हो । उहाँहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलगायतका सरकारी अधिकारीहरु टोली इजरायल जानुभएको थियो । तस्बिर ः रत्न श्रेष्ठ÷रासस



