असोज २८, २०८० आइतबार

तनहुँ, २८ असोजः बन्दीपुर केबलकार एण्ड टुरिजमले बन्दीपुर गाउँपालिका–४ बरालथोकामा निर्माण गरेको ‘क्वीन टावर’ नाम दिइएको १७ तल्लाको पाँचतारे होटल । उक्त होटलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तस्बिरः सानेबहादुर नेपाली/रासस