असोज २८, २०८० आइतबार

रुकुमकोट,२८ असोजः रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ रुकुमकोटमा अवस्थित कमल ताल । सदरमुकाममा रहेको यो ताल हेर्न दैनिक आन्तरिक तथा वाह्य पर्यटक आउने गर्छन् । तस्बिरः हेमन्त केसी÷रासस