खांदबारी, २८ असोजः सङ्खुवासभाको सदरमुकाम खांदबारीमा बडा दसैँका अवसरमा ‘पर्यटन प्रवद्र्धन, खांदबारी रन’ भन्ने मूल नाराका साथ खांदबारी युथ क्लबले आयोजना गरेको प्रतियोगितामा सहभागी धावकहरु । सो प्रतियोगिताका प्रतिस्पर्धीहरुले चार विधामा सहभागिता जनाएका छन् । तस्बिर ः सुजन बज्राचार्य÷रासस