असोज २८, २०८० आइतबार

ढोरपाटन, २८ असोजः बागलुङ कालिका मन्दिरमा पूजाअर्चनाका लागि आएका भक्तजन । आजदेखि दशमीका दिनसम्म यहाँ भक्तजनको भीड हुने गर्छ । तस्बिर ः डम्मर बुढामगर÷रासस