असोज २८, २०८० आइतबार

खोटाङ, २८ असोज ः दसैँ खर्च जुटाउन आफूले बुनेको डोको बिक्री गर्न श्रीमतीसहित प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारतर्फ हिँडेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका सुवास भुजेल । आर्थिक अवस्था कमजोर भएको परिवारका लागि दसैँ दसा बन्ने गरेको छ । तस्बिर ः केदार मगर/रासस