कात्तिक १४, २०८० मंगलबार

काभ्रेपलाञ्चोक, १४ कात्तिक ः काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ खरिबोट नजिकको फाँटमा  टनेल गरिएको खेती गोलभेंडाको हेरचाह गर्दै स्थानीय किसान दम्पत्ति कृष्ण श्रेष्ठ र इन्दु श्रेष्ठ । उहाँहरु ७ रोपनी जग्गा भाडामा लिएर तीन वर्षदेखि व्यावसायिक तरकारी खेतीमा लाग्नुभएको छ । रोग–कीराबाट तरकारी जोगाउन पछिल्लो केही बर्षदेखि टनेलमा तरकारी खेती गर्न थालिएको छ । तस्बिर ः राजकुमार पराजुली÷रासस