कात्तिक १४, २०८० मंगलबार
काभ्रेपलाञ्चोक, १४ कात्तिक ः काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ खरिबोट नजिकको फाँटमा तरकारीका खेती गरिएको टनेल । रोग–कीराबाट तरकारी जोगाउन पछिल्लो केही वर्षदेखि टनेलमा तरकारी खेती गर्न थालिएको छ । तस्बिर ः राजकुमार पराजुली÷रासस
माघ २३, २०८१ बुधबार