कात्तिक १४, २०८० मंगलबार

दमौली, १४ कात्तिक ः तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमाइ मन्दिरमा मङ्गलबार फूलको डोली भित्र्याउन भक्तजनको भीड । यहॉ कात्तिक, मङ्सिर, माघ र चैत महिनाको मङ्गलबार फूलको डोली भित्र्याउन भक्तजनको भीड लाग्ने गरेको छ । तस्बिर ः कृष्ण न्यौपाने÷रासस