कात्तिक १४, २०८० मंगलबार

मनाङ १३ कात्तिक ः अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ चामे गाउँपालिका–३ कोतोमा अवस्थित चेकपोस्टमा परमिट चेक गराउँदै विदेशी पर्यटक । दैनिक २०० भन्दा बढी विदेशी पर्यटक मनाङ भित्रिएका छन् । तस्बिर ःनवीन लामिछाने÷रासस