कात्तिक १६, २०८० बिहिबार

लमजुङ, १६ कात्तिकः लमजुङको बेँसीशहर–चामे सडकस्थित मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको अक्टोपस झरना । उक्त झरना अवलोकन गर्न दैनिक ३०० देखि ५०० सम्म आन्तरिक तथा विदेशी पर्यटक आउने गर्छन । तस्बिर ः जनक श्रेष्ठ÷रासस