कात्तिक २४, २०८० शुक्रबार

तुलसीपुर,२४ कात्तिक ः दाङको तुलसीपुरस्थित बादी समुदाय मादल बनाउन ब्यस्त । पछिल्लो समय बादी समुदायले बनाएका मादल बिक्न छोडेका छन् । तस्बिरः दीपक बोहरा÷रासस